जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो । एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको हो । फाउण्डेशन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार...
विस्तृतमा पढ्नुस्Category: स्वास्थ्य/जीवनशैली
नेपालमा कोरोना भाइरसका आज ३ सय २ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४८० जना संक्रमणमुक्त भएका छन् । आजसम्म...
विस्तृतमा पढ्नुस्कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा नयाँ संक्रमित ३ सय ३६ थपिएका छन् । आज २ सय २६ कोरोना संक्रमणबाट...
विस्तृतमा पढ्नुस्नेपालमा कोरोना भाइरसका आज ३ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ६ सय ४६पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २२६ जना संक्रमणमुक्त भएका छन् । आज २...
विस्तृतमा पढ्नुस्काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
विस्तृतमा पढ्नुस्