Category: स्वास्थ्य/जीवनशैली

अस्पतालकाे लापर्वाही: महिलाको पाठेघरमा भेटियाे कुहिएकाे कपडा

२०७५ साउन ३० बुधवार

अस्पतालकाे लापर्वाही: महिलाको पाठेघरमा भेटियाे कुहिएकाे कपडा

अर्घाखाँची, ३० साउन।  । अर्घाखाँची सितगंगा नगरपालीका वडा नम्बर २ घोरबन्दा निवासी २३ बर्षिय ममता गुरूङलाई सुत्केरी   व्यथाले च्यापेपछी उनि साउन १६ गते ठाडा प्राथमिक स्वास्थ्य केन्द्र पुगिन । तर स्वास्थ्यकर्मीले बुटवल अञ्चल अस्पतालमा रिफर गरिदिए । उनलाई रातारात आफन्तहरूले...

विस्तृतमा पढ्नुस्

नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार 

२०७५ साउन २९ मंगलवार

नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार 

बिराटनगर, २९ साउन । विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत आर्थिक बर्ष २०७४÷०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९ हजार २ सय...

विस्तृतमा पढ्नुस्

नेपाल सकारलाइ डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनी

२०७५ साउन २७ आइतवार

नेपाल सकारलाइ डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनी

काठमाडौं, २७ साउन । उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा डाक्टरलाई जेल हाल्ने पछिल्लो कानुनी व्यवस्थाप्रति चिकित्सकहरुले आपत्ति जनाएका छन् । भदौ १ गतेबाट कार्यान्वयनमा आउने मुलुकी संहिताको यो कानुनी व्यवस्था संशोधन नभए डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनीसमेत सरकारलाई...

विस्तृतमा पढ्नुस्

डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने

२०७५ साउन २५ शुक्रवार

डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने

काठमाडौं, २५ साउन।   भदौ १ देखि नयाँ मुलुकी संहिता आएपछि डाक्टरको लापरवाहीका  कारण बिरामिकाे मृत्यु हुँदा डाक्टरहरुले जेल जानुपर्ने हुन सक्छ । भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ मा डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भएमा त्यस्ता...

विस्तृतमा पढ्नुस्

पञ्जासमेत बिरामीले किन्नुपर्ने

२०७५ साउन २५ शुक्रवार

पञ्जासमेत बिरामीले किन्नुपर्ने

धादिङ, २५ साउन । जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको...

विस्तृतमा पढ्नुस्
Top