1080×90

1080×90
 

Category: कला/साहित्य

राष्ट्रियताका कुरा…

२०७३ मंसिर २० सोमवार

राष्ट्रियताका कुरा…

सत्य मात्रै बोल्छ सधैं दारु लागे जस्तो साँचै टाट पल्टेको भारु लागे जस्तो खाडीमा पसिनाले मरुभुमी सिन्चिन्छ असिनाले चुटियको आलु खाए जस्तो सगरमाथा र बुद्धलाई पुकार्नेहरुले कसम खाइ माटोको डलर पचाय जस्तो राष्ट्रियताका कुरा गर्छ सिमा मिचेर सिमा पारीको कुकुर...

विस्तृतमा पढ्नुस्

म चित्र बहादुर : एसै मक्कियेको बूढो हाड…

२०७३ मंसिर १८ शनिवार

म चित्र बहादुर : एसै मक्कियेको बूढो हाड…

म चित्र बहादुर एसै मक्कियेको बूढो हाड अस्ति दौडिदो बस बाट खसेर ठाउँ ठाउँमा चर्किएको छ । अडिन नसकेर अडेसमा ज्यान अडायेको बेला एकाबिहानै बुटवल पढ्दै छु अखबार का पन्नाहरुमा । बूढो चस्मा ले अक्षर खुट्टाउदै जादा मैले नक्सा बिग्रेको...

विस्तृतमा पढ्नुस्

पिरतीको परिभाषा…

२०७३ मंसिर ९ बिहीवार

पिरतीको  परिभाषा…

सानो सानो जमघटमा कोहि भेटिन्छ माया लाउने ठूलो तिर्खा त्यही मेटिन्छ घरीघरी छेउमा आइ मुस्कुराउदै बोल्दा लुकि लुकि हेरि सधै मेरो मन चोर्दा जता हेर्यो जहाँ हेर्यो उहीँ पो देखिन्छ जिन्दगीको जिउने बाटो त्यही फेरिन्छ सङ्गीतको माहौलमा उसकै छ खोजि...

विस्तृतमा पढ्नुस्

गजल

२०७३ मंसिर ४ शनिवार

गजल

नबराज सौरबोटे    मृत्युको कहिल्यै पनि, बाटो काट्न सकिँदैन आगो निभाएला लाशमा, श्वास चाल्न सकिँदैन कसैको शोकमा रुईन्छ कति, कति दिनबिना काम् आफुलाई चाहेरै एक रात्, जागा राख्न सकिँदैन दुश्मन् मरेमा बिना सजाय, भाग्यमानी भनिरन्छौ चाहेरै लाशलाई बचाएर, फेरि मार्न...

विस्तृतमा पढ्नुस्

किच्च दात देखाकी यो नेपाल बन्द वाली…

२०७३ कात्तिक २८ आइतवार

किच्च दात देखाकी यो नेपाल बन्द वाली…

फुस्फुस्ती गनाउने बारुदको गन्ध वाली किच्च दात देखाकी यो नेपाल बन्द वाली   उनै मा हुन्छ श्वोर सम्राट अनि देश लुट्ने मिलाउदै काफिया लय सब्द छन्द वाली गरीब जनता सताएर इनलाई ख़ुशी मिल्छ होला त्यों भन्दा सत्य हुन्छन बम्बैका धन्दा...

विस्तृतमा पढ्नुस्
Top