Category: मुख्य खबर

सिरहा र सप्तरी मा करेन्ट लागेर २ को मृत्यु

२०७५ साउन ३० बुधवार

सिरहा र सप्तरी मा करेन्ट लागेर २ को मृत्यु

गाईघाट साउन,३० । आज सिरहा र सप्तरी मा भयको फरक फरक ठाउँमा करेन्ट लागेर २ जनाको  मृत्यु भएको छ । सिरहा को कल्यानपुर नगरपालिका-५ बस्ने १७ वर्षीय रुपेश यादबको हिजो करेन्ट   लागेर मृत्यु भएको छ । छिमेकी बिजय यादबको घरको सिलिङ...

विस्तृतमा पढ्नुस्

टीकापुर घटनाको पहिलो पेसी सुरु

२०७५ साउन ३० बुधवार

टीकापुर घटनाको पहिलो पेसी सुरु

काठमाडौं,साउन ३०। करिब ३  वर्ष अगाडि भएको एक नाबालक र ७ प्रहरीको ज्यान गएको   टीकापुर घटनाको पहिलो पेसी सुरु भएको छ। जिल्ला अदालतले साउन २४ गते पहिलो पेसीका लागि समय तोके पनि पेसी आजका लागि सारिएको थियो। पेसीका लागि...

विस्तृतमा पढ्नुस्

जङ्गली हात्तीको आक्रमणमा परी उदयपुरको बेलका मा १ को मृत्यु

२०७५ साउन ३० बुधवार

जङ्गली हात्तीको आक्रमणमा परी उदयपुरको बेलका मा १ को मृत्यु

गाईघाट साउन,३०। उदयपुर जिल्ला को बेलका नगरपालिका मा कोशिटप्पु वन्यजन्तु आरक्षण बाट निस्केका जङ्गली हात्तीको आक्रमणमा परी आज उदयपुरको बेलका नगरपालिका–३ मा एक व्यक्तिको मृत्यु भएको छ। ३-४ वटाको समुहमा आएका जङ्गलीहात्तीको आक्रमणमा घरमै सुतिरहेका ३५ वर्षीय कुमार सार्कीको मृत्यु भएको...

विस्तृतमा पढ्नुस्

नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

२०७५ साउन ३० बुधवार

नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

बिराटनगर साउन,३०। प्रदेश १ को पूर्वीभेगको काँकरभिट्टाबाट नेपाली नक्कली नोट सहीत  दुई भारतीय नागरिक पक्राउ परेका छन् ।नक्कली नोट सहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् ।दुवै जनालाई मेचीनगर–६ स्थित...

विस्तृतमा पढ्नुस्

केही तत्वले जनतामा निराशा छर्न खोजेका छन् : प्रधानमन्त्री ओली

२०७५ साउन ३० बुधवार

केही तत्वले जनतामा निराशा छर्न खोजेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उद्योगको स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्ने बताउनुभएको छ । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग भेट गर्दै प्रधानमन्त्री ओलीले उद्योगको स्थापना मार्फत गरिबी र पछौटेपन हटाउनुपर्ने बताउनुभयो । “यो अभियान हामीले नेपाल मात्र...

विस्तृतमा पढ्नुस्
Top