1080×90

1080×90
 

Category: मुख्य समाचार

संसद अवरुद्ध गर्नु, सङ्कट निम्त्याउनु हो –अध्यक्ष यादव

२०७३ पुस १२ मंगलवार

संसद अवरुद्ध गर्नु, सङ्कट निम्त्याउनु हो –अध्यक्ष यादव

राजविराज, १२ पुस । मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन प्रक्रिया अवरुद्ध गरेर एमालेले देशमा ठूलो सङ्कट ल्याउन खोजेको आरोप लगाउनुभएको छ । सो पार्टीका सप्तरी शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो –...

विस्तृतमा पढ्नुस्

विधिको शासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्नुपर्छः मुख्य सचिव

२०७३ पुस ११ सोमवार

विधिको शासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्नुपर्छः मुख्य सचिव

मुख्यसचिव डा सोमलाल सुवेदीले देशमा विधिको शासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा आज यहाँ आयोजित ‘सेवा प्रवाहमा सार्वजनिक सदाचार प्रवद्र्धनसम्बन्धी अध्ययन’ प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्दछ...

विस्तृतमा पढ्नुस्

संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ–वरिष्ठ नेता खनाल

२०७३ पुस १० आइतवार

संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ–वरिष्ठ नेता खनाल

इटहरी, ९ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले देशलाई खण्डित पार्ने गरी संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने दाबी गर्नुभएको छ । आज प्रेस चौतारी नेपाल नगरसमिति धरान र एमाले प्रचार...

विस्तृतमा पढ्नुस्

औद्योगिक बिकासको लागि स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्नुपर्छः मन्त्री जोशी

२०७३ पुस १० आइतवार

औद्योगिक बिकासको लागि स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्नुपर्छः मन्त्री जोशी

उद्योग मन्त्री नवीन्द्रराज जोशीले औद्योगिक विकासको लागि स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ। चितवन उद्योग संघको १७ औं साधारण सभामा बोल्दै उहांँले सो कुरा बताउनुभएको हो। मन्त्री जोशीले विदेशीएका दक्ष युवा शक्ति लाई स्वदेशकै उद्योगमा रोजगारी दिनसके बैदेशिक रोजगारबाट...

विस्तृतमा पढ्नुस्

संविधान संशोधनको कुनै औचित्य छैन: खनाल

२०७३ पुस ९ शनिवार

संविधान संशोधनको कुनै औचित्य छैन: खनाल

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन प्रस्तावको कुनै औचित्य नभएको बताउनुभएको छ । सिरहाको लहानमा आज आयोजित नेकपा (एमाले)को २ नं प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता खनालले साझा सहमतिका आधारमा बनेको संविधानलाई कार्यान्वयन गरेर देश अगाडि बढाउनुपर्ने...

विस्तृतमा पढ्नुस्
Top