1080×90

1080×90
 

Category: मुख्य समाचार

बर्लिनमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

२०८१ असार ४ सोमवार

बर्लिनमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

बर्लिन। जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ...

विस्तृतमा पढ्नुस्

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता

२०८१ असार ४ सोमवार

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता

काठमाडौं। आफूलाई चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन्। आफूलाई चिनियाँ नागरिक बताउने ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको जानकारी दिएको हो। उनको साथबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण...

विस्तृतमा पढ्नुस्

बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

२०८१ असार ४ सोमवार

बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

काठमाडौं। बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ। जारी टी-२० विश्वकपको समूह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो। बंगलादेशका लागि शकिब अल हसनले सर्बाधिक १७ रन बनाए भने...

विस्तृतमा पढ्नुस्

पहिराले मुग्लिन मलेखु खण्ड अवरुद्ध

२०८१ असार ४ सोमवार

पहिराले मुग्लिन मलेखु खण्ड अवरुद्ध

भरतपुर। पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ। सडक निर्माणका क्रममा खनेका ठाउँमा आज विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख...

विस्तृतमा पढ्नुस्

टी-२० क्रिकेटमा सन्दीपको सय विकेट, बन्यो कीर्तिमान

२०८१ असार ४ सोमवार

टी-२० क्रिकेटमा सन्दीपको सय विकेट, बन्यो कीर्तिमान

सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरेका छन्। सन्दीपले जारी टी-२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिएसँगै आफ्नो सय विकेट पूरा गरेका हुन्। सन्दीपले टी-२० क्रिकेटमा ५४ खेलमा १०० विकेट लिएका हुन्। उनी टी-२० क्रिकेटमा छिटो सय विकेट लिने...

विस्तृतमा पढ्नुस्
Top