1080×90

1080×90
 

Category: मुख्य खबर

नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने

२०८० जेठ १२ शुक्रवार

नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएकाको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखि पक्राउ परेकाहरुको आजदेखि अदालती बयान सुरु हुन लागेको हो। सो प्रकरणमा पुर्व...

विस्तृतमा पढ्नुस्

मध्य जापानमा छुरा प्रहार र गोली चल्दा तीन जनाको मृत्यु

२०८० जेठ १२ शुक्रवार

मध्य जापानमा छुरा प्रहार र गोली चल्दा तीन जनाको मृत्यु

टाेकियाे। जापानको मध्य प्रान्त नागानोमा शिकार हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा बिहीबार एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उत्तरी नागानो प्रिफेक्चरको नाकानोमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको जानकारी पाएपछि...

विस्तृतमा पढ्नुस्

एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने

२०८० जेठ ११ बिहीवार

एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने भएको छ । सो पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप आन्दोलनको घोषणा गरेको हो । यही जेठ १६ गते...

विस्तृतमा पढ्नुस्

ब्यूँतिएला गोरखकाली रबर उद्योग ?

२०८० जेठ ११ बिहीवार

ब्यूँतिएला गोरखकाली रबर उद्योग ?

रामबहादुर थापा गण्डकी, ११ जेठ । रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो...

विस्तृतमा पढ्नुस्

बागमती प्रदेशसभा विनियोजिन विधेयकमाथिको छलफल सम्पन्न

२०८० जेठ ११ बिहीवार

बागमती प्रदेशसभा विनियोजिन विधेयकमाथिको छलफल सम्पन्न

काठमाडौं । बागमती प्रदेशसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत विधेयकमाथिको छलफल सकिएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले विनियोजित विधेयकमाथिको उठेका प्रश्नको जवाफ दिँदै...

विस्तृतमा पढ्नुस्
Top