अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावको पक्षमा बिभिन्न राजनीतिक दल निकट युवा संगठनहरु एकजुट भएका छन् । नेपाली कांग्रेस निकट नेपाल तरुण दल बाहेकका युवा संगठनहरुले मंगलबार महाअभियोगको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेका छन् । माओवादी केन्द्र...
विस्तृतमा पढ्नुस्Category: मुख्य खबर
के लोकमानलाई अयोग्य ठह¥याएर सर्वोच्चले पदच्यूत गर्न लागेकै हो ? बिहीबारको आदेशलाई राम्ररी केलाउने हो भने त्यसले त्यस्तै संकेत गर्छ । यसो किन भन्न सकिन्छ भने लोकमान सपरिवार विदेश गएकै अवसर पारेर अर्को बिहीबार मुद्दाको पेशी चढाउँदै छन् । यससम्बन्धी...
विस्तृतमा पढ्नुस्काठमाडौं, ७ कात्तिक नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंहले कार्कीले पदको दुरुपयोग गरेकाले अब उनलाई जोगाउन नसकिने बताएका छन् । कार्कीलाई महाअभियोग लगाउने प्रस्तावबाट आफुहरु कुनै पनि हालतमा पछि नहट्ने उनले स्पष्ट पारेका छन्...
विस्तृतमा पढ्नुस्प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव सदनमा आइतबार पेस गरेर छलफल शुरु गर्ने र पार्टीगत छलफल पनि जारी राख्ने सहमति भएको उनका सहयोगीहरुले बताएका छन्।...
विस्तृतमा पढ्नुस्काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध एमाले र माओवादीले ब्यवस्थापिका संसदमा बुधबार दर्ता गरेको महाभियोग प्रस्तावले सबै पार्टीमा तीव्र बहस सृजना गरेको छ । माओवादी केन्द्रका सांसद रुपा महर्जनले आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको धारणा सार्वजनिक गरिसकेकी...
विस्तृतमा पढ्नुस्