Category: मुख्य खबर

युवा संगठन पनि लोकमानको विरुद्धमा एकजुट भएर बानेश्वरमा संयुक्त प्रदर्शन गर्ने…

२०७३ कात्तिक ८ सोमवार

युवा संगठन पनि लोकमानको विरुद्धमा एकजुट भएर बानेश्वरमा संयुक्त प्रदर्शन गर्ने…

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावको पक्षमा बिभिन्न राजनीतिक दल निकट युवा संगठनहरु एकजुट भएका छन् । नेपाली कांग्रेस निकट नेपाल तरुण दल बाहेकका युवा संगठनहरुले मंगलबार महाअभियोगको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेका छन् । माओवादी केन्द्र...

विस्तृतमा पढ्नुस्

के लडाएरै छाड्छन् त लोकमानलाई ???

२०७३ कात्तिक ८ सोमवार

के लडाएरै छाड्छन् त लोकमानलाई ???

के लोकमानलाई अयोग्य ठह¥याएर सर्वोच्चले पदच्यूत गर्न लागेकै हो ? बिहीबारको आदेशलाई राम्ररी केलाउने हो भने त्यसले त्यस्तै संकेत गर्छ । यसो किन भन्न सकिन्छ भने लोकमान सपरिवार विदेश गएकै अवसर पारेर अर्को बिहीबार मुद्दाको पेशी चढाउँदै छन् । यससम्बन्धी...

विस्तृतमा पढ्नुस्

​अब लोकमानलाई जोगाउन सकिदैनःओली

२०७३ कात्तिक ७ आइतवार

​अब लोकमानलाई जोगाउन सकिदैनःओली

काठमाडौं,  ७  कात्तिक नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंहले कार्कीले पदको दुरुपयोग गरेकाले अब उनलाई जोगाउन नसकिने बताएका छन् । कार्कीलाई महाअभियोग लगाउने प्रस्तावबाट आफुहरु कुनै पनि हालतमा पछि नहट्ने उनले स्पष्ट पारेका छन्...

विस्तृतमा पढ्नुस्

लोकमान बिरुद्दको महाभियोग प्रस्ताव आइतबार सन्सदमा पेस हुँदै…

२०७३ कात्तिक ६ शनिवार

लोकमान बिरुद्दको महाभियोग प्रस्ताव आइतबार सन्सदमा पेस हुँदै…

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव सदनमा आइतबार पेस गरेर छलफल शुरु गर्ने र पार्टीगत छलफल पनि जारी राख्ने सहमति भएको उनका सहयोगीहरुले बताएका छन्।...

विस्तृतमा पढ्नुस्

महाभियोग प्रस्तावबारे कांग्रेस–माओवादीका आ–आफ्नै दाबी

२०७३ कात्तिक ६ शनिवार

महाभियोग प्रस्तावबारे कांग्रेस–माओवादीका आ–आफ्नै दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध एमाले र माओवादीले ब्यवस्थापिका संसदमा बुधबार दर्ता गरेको महाभियोग प्रस्तावले सबै पार्टीमा तीव्र बहस सृजना गरेको छ । माओवादी केन्द्रका सांसद रुपा महर्जनले आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको धारणा सार्वजनिक गरिसकेकी...

विस्तृतमा पढ्नुस्
Top