1080×90

1080×90
 

Category: मुख्य खबर

बालुवाटार जग्गा प्रकरण : माधव नेपाल पछि बाबुराम भट्टराई पनि मुछिए

२०७६ वैशाख १५ आइतवार

बालुवाटार जग्गा प्रकरण : माधव नेपाल पछि बाबुराम भट्टराई पनि मुछिए

यतिबेला मुलुकमा सर्वाधिक चर्चा परिचर्चा छ त बालुवाटार जग्गा प्रकरणकै छ । सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रसंगको विभिन्न कोणबाट विश्लेषण भइरहँदा यो प्रकरणमा मुछिएका नामहरु थपिने र नयाँ नयाँ तथ्यहरु भेटिने क्रम पनि उस्तै छ । २०२१ सालमा सरकारले...

विस्तृतमा पढ्नुस्

चीनसँग जोडिएको तातोपानी नाका जेठभित्र खुल्ने

२०७६ वैशाख १५ आइतवार

चीनसँग जोडिएको तातोपानी नाका जेठभित्र खुल्ने

काठमाडौं । भूकम्पपछि ठप्प रहेको सिन्धुपाल्चोकको उत्तरी तातोपानी नाका खुल्ने भएको छ । चार वर्षदेखि बन्द रहेको चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका जेठभित्रै खुल्नेगरी काम भैरहेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका अनुसार तातोपानीको लार्चामा बन्दै गरेको अत्याधुनिक...

विस्तृतमा पढ्नुस्

महासचिव विष्णु पौडेलका छोराले पाँचौं व्यक्तिबाट बालुवाटारको जग्गा किनेको भेटियो

२०७६ वैशाख १५ आइतवार

महासचिव विष्णु पौडेलका छोराले पाँचौं व्यक्तिबाट बालुवाटारको जग्गा किनेको भेटियो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नेकपाका महासचिव विष्णु पौडेलका छोराको नाममा बालुवाटारमा रहेको जग्गा वैधानिक रुपमा किनेको बताएकी छिन् । मोही कायम भएको जग्गा व्यक्तिमा हस्तान्तरण हुँदै छैठौं व्यक्तिको रूपमा नवीनको नाममा हस्तान्तरण भएको बताइन...

विस्तृतमा पढ्नुस्

खुला मञ्चमा डोजर चलेपछि…

२०७६ वैशाख १५ आइतवार

खुला मञ्चमा डोजर चलेपछि…

काठमाडौं । काठमाडौंको खुलामञ्चमा नक्कली सम्झौता पत्र बनाएर निर्माण गरिएका सटर भत्काएको छ । महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काएको हो । महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले निर्देशन दिएपछि सटर भत्काएको हो । महानगरपालिकाको टोलीले खुल्लामञ्चमा बनाइएका ५१ वटा...

विस्तृतमा पढ्नुस्

आजबाट कक्षा १२ को परीक्षा

२०७६ वैशाख १५ आइतवार

आजबाट कक्षा १२ को परीक्षा

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने कक्षा १२ को वार्षिक परीक्षा आइतबारबाट सुरु हुँदैछ। परीक्षा वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ। कक्षा ११ को परीक्षा वैशाख २९ गतेबाट हुनेछ। बोर्डका सदस्यसचिव दुर्गा अर्यालले कक्षा ११ मा पाँच लाख आठ हजार ४९४ र...

विस्तृतमा पढ्नुस्
Top