1080×90

1080×90
 

Category: मुख्य खबर

तनाब र अवरोध बीच चुनाबी माहोल

२०७३ चैत १५ मंगलवार

तनाब र अवरोध बीच चुनाबी माहोल

आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । विहान ८ बजेबाट हुने भनिएको मतदान झण्डै एक घन्टा ढिलो गरी सुरु भएकोहो । क्याम्पस परिसरमा कडा सुरक्षा दिइएको भए पनि  नाराबाजी र प्रर्दशन पनि भइरहेको छ । संयुक्त विद्यार्थी संगठनको नाममा...

विस्तृतमा पढ्नुस्

भारतसँग पाँच वर्षे इन्धन आपूर्ति सम्झौता, तेल आयातको लागत घट्यो

२०७३ चैत १४ सोमवार

भारतसँग पाँच वर्षे इन्धन आपूर्ति सम्झौता, तेल आयातको लागत घट्यो

नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता भएको छ । दिल्लीमा भएको यो सम्झौताअनुसार भारतले आफ्नो नाफाको मार्जिन घटाएकाले अब  तेल आपूर्ति लागत अहिलेकोभन्दा सस्तो पर्नेछ । यसका लागि आपूर्तिमन्त्री दीपक बोहोरा, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर...

विस्तृतमा पढ्नुस्

भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो : प्रचण्ड

२०७३ चैत १३ आइतवार

भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो : प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले सडक, रेल, हवाई र इन्टरनेटको सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सरकारले प्राथमिकता दिएको बताएका छन् । चीन-काठमाडौं थप हवाई सेवा बिस्तार गर्न र केरुङबाट काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्न उनले सुझाव दिए । बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आइतबार नेपाल...

विस्तृतमा पढ्नुस्

कांग्रेसको आजको बैठकमा देउवा विरुद्ध पौडेल पक्ष उत्रने

२०७३ चैत १३ आइतवार

कांग्रेसको आजको बैठकमा देउवा विरुद्ध पौडेल पक्ष उत्रने

 आइतबार बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन र निर्वाचनले भन्दा सभापति शेरवहादुर देउवाको एकवर्षे सुस्त कार्यकालले बढी प्राथमिकता पाउने देखिएको छ । पार्टी नेतृत्व सम्हालेर काम गर्न थालेको एक बर्ष पुरा भएकै बेला बस्न लागेको बैठकमा बरिष्ठ नेता रामचन्द्र...

विस्तृतमा पढ्नुस्

नेपालका लागि नवनियुक्त भारतीय राजदुत काठमाडौं आए

२०७३ चैत १२ शनिवार

नेपालका लागि नवनियुक्त भारतीय राजदुत काठमाडौं आए

नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिव सिंह शनिबार विहान काठमाडौं आइपुगेका छन् । शनिवार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दूतावासले जानकारी दिएको छ । सोमबार नै राजदूत सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने...

विस्तृतमा पढ्नुस्
Top