1080×90

1080×90
 

Category: मुख्य खबर

विप्लवलाई हतारमा प्रतिबन्ध लगाइयो ः डा. भट्टराई

२०७५ चैत ४ सोमवार

विप्लवलाई हतारमा प्रतिबन्ध लगाइयो ः डा. भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले हतारमा प्रतिबन्ध लगाएको आरोप लगाएका छन् । उनले सरकारको उक्त निर्णयलाई हतार, अराजनीतिक र अपरिपक्वको संज्ञा दिएका छन् । सोमबार पार्टी कार्यालयमा...

विस्तृतमा पढ्नुस्

काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का

२०७५ चैत ४ सोमवार

काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का

काठमाडौं ४,चैत। काठमाडाैँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का महसूस गरिएको छ ।आज बिहान ९:०५ बजेकाे आसपास भूकम्पकाे धक्का महसूस भएकाे थियो  । मकवानपुरको चित्लाङ केन्द्रबिन्दू भएर ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

विस्तृतमा पढ्नुस्

कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

२०७५ चैत ३ आइतवार

कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं ३,चैत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका ईलामका तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकाल विरुद्ध ७ करोड २२ लाख बिगो दाबी गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उदयपुरको कटारी नगरपालिकामा कार्यरत हुँदा ढकालले नगरपालिकाको...

विस्तृतमा पढ्नुस्

घरायसी विवादमा छोरालाई खुकुरी प्रहार गर्ने पक्राउ

२०७५ चैत ३ आइतवार

घरायसी विवादमा छोरालाई खुकुरी प्रहार गर्ने पक्राउ

झापा ३ चैत।झा पाको बुद्धशान्ति गाउँपालिकामा छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने एक व्यक्तिलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । बुद्धशान्ति–५ स्थित पानीघट्टाका ६३ वर्षीय हर्कबहादुर कुमालले घरायसी विवादमा आफ्ना छोरा ३५ वर्षीय वसन्तलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन्...

विस्तृतमा पढ्नुस्

भक्तपुरको विकासको फड्कोलाई कसैले रोक्न नसक्ने : महेश बस्नेत

२०७५ चैत ३ आइतवार

भक्तपुरको विकासको फड्कोलाई कसैले रोक्न नसक्ने : महेश बस्नेत

भक्तपुर, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योग मन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकासमा आमुल फड्को मारिरहेको भक्तपुरले अबका दिनमा विकास खोज्ने भन्दा पनि विकासले भक्तपुर खोज्ने दिन आएको बताए । शनिबार भक्तपुरमा आयोजित आडाम्स ठिमीको...

विस्तृतमा पढ्नुस्
Top