1080×90

1080×90
 

Category: समाचार

बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज र मिस एवम मिस्टर शेर्पाको रक्तदान, १७७ जना सहभागि

२०७६ मंसिर २१ शनिवार

बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज र मिस एवम मिस्टर शेर्पाको रक्तदान, १७७ जना सहभागि

मिस शेर्पा तथा मिस्टर शेर्पाका प्रतियोगि तथा विजयीलाई विभिन्न सामाजिक कार्यमा पनि सहभागि गराउने उद्देश्यले आयोजित रक्तदान कार्यक्रममा उल्लेख्य संख्यामा सहभागि भएका छन् । शनिबार काठमाडौँको बौद्धनाथ स्तुप परिसरमा रक्तदान कार्यक्रम आयोजना भएको थियो । लायन्स क्लब अफ नेपाल शेर्पाजसँगको...

विस्तृतमा पढ्नुस्

साग म्याराथन : शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध

२०७६ मंसिर २० शुक्रवार

साग म्याराथन : शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ । शनिबार बिहान ७ः०० देखि ११ः०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका...

विस्तृतमा पढ्नुस्

सुन तोलामा ३०० ले घट्यो

२०७६ मंसिर २० शुक्रवार

सुन तोलामा ३०० ले घट्यो

पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ । बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि प्रतितोला रु ३०० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको...

विस्तृतमा पढ्नुस्

जहाँ डाक्टरलाई बलात्कार गरेर मारेका थिए, पुलिसले चारैजनालाई त्यहीँ लगेर गोली ठोकिदियो

२०७६ मंसिर २० शुक्रवार

जहाँ डाक्टरलाई बलात्कार गरेर मारेका थिए, पुलिसले चारैजनालाई त्यहीँ लगेर गोली ठोकिदियो

हैदराबाद। महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाउने चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको छ । हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई बलात्कार गरेर मारेका थिए । तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना...

विस्तृतमा पढ्नुस्

अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग

२०७६ मंसिर २० शुक्रवार

अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग

बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटमा आमाको मृत्युपछि अलपत्र बनेका दुई नाबालकलाई एसोएस बालग्राम धनगढीले लालनपालनसहित उद्धार गरेको छ । बच्चाको सहयोगका लागि सङ्कलित रकम बच्चाका बुबालाई हस्तान्तरण गरिएको छ । दुई बालक अलपत्र परेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशितपछि उद्धार गरिएको एसोएस...

विस्तृतमा पढ्नुस्
Top