४ चैत, महेन्द्रनगर । प्रमुख विपक्षी नेकपा एमालेले एनसेलको पुँजीगत लाभकर असुली सम्बन्धी विषयलाई मन्त्रिपरिषदबाट निर्णय गराएको प्रकरणलाई नीतिगत भ्रष्टाचार भनेको छ । कन्चनपुरको महेन्द्रनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा एनसेल...
विस्तृतमा पढ्नुस्Category: समाचार
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीका स्थानीय तहको कार्यालयमा तालाबन्दी गरेका छन् । ‘स्थानीय तह पुनर्संरचना मान्न सकिदैन, संख्याको आधारमा स्थानीय तह निर्धारण गर’ भन्ने जस्ता नाराबाजी गर्दै मोर्चाका कार्यकर्ताले विहिबार राजविराजस्थित जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयमा...
विस्तृतमा पढ्नुस्विराटनगर टंकीस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ । शुक्रबार बिहान पाँच बजेतिर लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रण गर्न वारुण यन्त्र, प्रहरी र स्थानीय लागि परेका छन् ।...
विस्तृतमा पढ्नुस्सभामुख ओनसरी घर्तीमगरलाई समेत पत्तै नदिई दर्जनौं सांसद निर्वाचन आचारसंहिता कुल्चँदै विदेश सयरमा छन् भने केही दर्जन विदेश भ्रमणको तयारीमा छन् । निर्वाचन आयोगले मुलुकलाई प्रतिनिधित्व गर्नेबाहेक अन्य प्रयोजनका लागि कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्ति विदेश भ्रमणमा जान...
विस्तृतमा पढ्नुस्नवलपरासीको पहाडी क्षेत्रमा अझै बालविवाह रोकिएको छैन । जनजातिहरुको बाहुल्य रहेको क्षेत्र र गरिब, विपन्न तथा पिछडिएका क्षेत्रमा अझै बालविवाह नरोकिएको हो । बालविवाहकै कारण विद्यालय छाड्नेहरुको संख्या समेत बढीरहेको छ । बालविवाहकै कारण नवलपरासीको मध्यविन्दु नगरपालिका १० द्वारदामा रहेको...
विस्तृतमा पढ्नुस्