Category: पत्रपत्रिका/छापा

तीन वर्षसम्म लोकसेवाबाट पदपूर्ति रोक्ने प्रस्ताव

२०७५ साउन ३० बुधवार

तीन वर्षसम्म लोकसेवाबाट पदपूर्ति रोक्ने प्रस्ताव

काठमाडौं - स्थानीय तह र प्रदेशमा कर्मचारी पूर्ति गर्न नसकिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लोकसेवा आयोगबाट हुने सबैखाले पदपूर्ति रोक्ने तयारीमा लागेको छ । तीन वर्षसम्म लोकसेवाबाट खुला र आन्तरिक पदपूर्ति रोक्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा मन्त्रालय लागेको...

विस्तृतमा पढ्नुस्

अचेत बिरामीलाई अस्पतालले डिस्चार्ज गरेपछि…

२०७५ साउन ३० बुधवार

अचेत बिरामीलाई अस्पतालले डिस्चार्ज गरेपछि…

झापाको बिर्तामोडस्थित बीएन्डसी अस्तापलले आईसीयुमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामा डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्तपतालले ईलामो रोङ गाउँपालिका ४ का ३३ बर्षीय अरुण तमाङलाई मंगलबार डिस्चार्ज दिएको हो । उपचार खर्च धेरै उठेको...

विस्तृतमा पढ्नुस्

छोराले बिहे गर्दा बाबुआमा कुटिए

२०७५ साउन ३० बुधवार

छोराले बिहे गर्दा बाबुआमा कुटिए

अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन् । अरुण गाउँपालिका–४, चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका हुन्। चरम्बीका निशान नेपाली र सुस्मिता राईले प्रेम विवाह गरेपछि राई समुदायबाट दलितमामाथि...

विस्तृतमा पढ्नुस्

अब ३ दिनमै पासपोर्ट

२०७५ साउन ३० बुधवार

अब ३ दिनमै पासपोर्ट

काठमाडौं - सरकारले तीन दिन भित्रै राहदानी (पासपोर्ट) उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिए । नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक...

विस्तृतमा पढ्नुस्

खसीबोका र राँगा भैँसीमा पनि कर !

२०७५ साउन २९ मंगलवार

खसीबोका र राँगा भैँसीमा पनि कर !

कर लाग्ने वस्तुको सुचीमा अब खसीबोका र राँगा भैँसीसमेत थपिएका छन् । स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् । गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासी कर लिन थालेको छ...

विस्तृतमा पढ्नुस्
Top