1080×90

1080×90
 

Category: राजनीति

शान्ति सम्झौता विपरित कदम चालिएको भन्दै प्रचण्डको आक्रोश, देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी

२०७५ माघ २५ शुक्रवार

शान्ति सम्झौता विपरित कदम चालिएको भन्दै प्रचण्डको आक्रोश, देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी

काठमाडौं, २५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता र संविधानको मर्म विपरत कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै...

विस्तृतमा पढ्नुस्

‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’

२०७५ माघ २५ शुक्रवार

‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’

काठमाडौं, २५ माघ । सांसद हृदयेश त्रिपाठीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कृषि मन्त्रालय नै विचौलियाको पक्षमा लागेको भन्दै यस्तो माग राखेका हुन् । त्रिपाठीले भने, ‘किसानको हितमा काम...

विस्तृतमा पढ्नुस्

सर्वोच्चको फैसला राप्रपाले गर्यो स्वागत

२०७५ माघ २५ शुक्रवार

सर्वोच्चको फैसला राप्रपाले गर्यो स्वागत

काठमाडौं । सर्वोच्च अदालतले एनसेलले छलेको अर्बौं पूँजीगत लाभकर राज्य ढुकुटीमा दाखिला गर्न भनी गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले फैसलाको स्वागत गरेको छ । प्रचारप्रसार समितिका संयोजक राजेन्द्र गुरुङद्धारा जारी विज्ञप्तिमा राज्यले रकम उठाउनु भनि अदालतले गरेको निर्णय प्रशंसनीय...

विस्तृतमा पढ्नुस्

बाबुराम भट्टराईले फेरी उठाए जातीय पहिचानको कुरा

२०७५ माघ २४ बिहीवार

बाबुराम भट्टराईले फेरी उठाए जातीय पहिचानको कुरा

बनेपा, २४ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा बुधबार पार्टी जिल्ला समितिले आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयन, ३ नं प्रदेशको नामकरण र...

विस्तृतमा पढ्नुस्

काङ्ग्रेस बैठक बस्दै

२०७५ माघ २३ बुधवार

काङ्ग्रेस बैठक बस्दै

काठमाडौँ, २३ माघ ,प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।  दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने...

विस्तृतमा पढ्नुस्
Top