Category: राजनीति

राजपाद्वारा उम्मेदवारलाई गाउँ पस्न रोक

२०७४ असार ११ आइतवार

राजपाद्वारा उम्मेदवारलाई गाउँ पस्न रोक

नवलपरासी, असार ११ – राजपा नेपालले नवलपरासीमा निषेधित क्षेत्र घोषित गरी उम्मेदवारलाई गाउँ पस्न नदिने निर्णय गरेको छ । चुनाव वहिष्कार गरेर आन्दोलनमा रहेको राजपाले प्रतापपुर गाउँपालिका–६ को कठहवा र हरपुर गाउँमा कुनै पनि उम्मेदवार गाउँ नपस्न उर्दी जारी गरेको...

विस्तृतमा पढ्नुस्

एमालेको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

२०७४ असार ११ आइतवार

एमालेको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

भक्तपुर, ११ असार । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सहमतिमा नै संविधान संशोधन हुने दाबी गरेका छन् । नेपाली काँग्रेस भक्तपुरका नेता राधेश्याम जोन्छेको पाँचौँ स्मृति सभालाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले संविधान संशोधनका विषयमा सबै...

विस्तृतमा पढ्नुस्

प्रमुख दलले कहाँकहाँ जित्दैछन्: निर्वाचनको तीन दिनअघि आयो यस्तो रिपोर्ट

२०७४ असार ११ आइतवार

प्रमुख दलले कहाँकहाँ जित्दैछन्: निर्वाचनको तीन दिनअघि आयो यस्तो रिपोर्ट

काठमाडौं । निर्वाचनको मिति तीन दिनमात्रै बाँकी हुँदा प्रमुख दलहरु चुनावी जोडघटाउमा व्यस्त भएका छन् । यही असार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानिय तहको लागि मतदान हुँदैछ । प्रमुख दलहरुले  निर्वाचनमा आफुले जित्ने...

विस्तृतमा पढ्नुस्

चिन्तन थिङ तामाङको समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…

२०७४ असार १० शनिवार

चिन्तन थिङ तामाङको  समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…

जनताको एजेण्डा नै बिकासको एजेण्डा समझदारी, इमान्दारी र जिम्मेवारी व्यक्तिका रुपमा परिचित ने.क.पा. (एमाले) धनकुटा नगरपालिकामा मेयर पदका उम्मेद्वार चिन्तन थिङ तामाङले समृद्ध धनकुटा निर्माणको लागि बिभिन्न ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक गरेका छन् । [gallery ids="9395,9396,9397,9398,9399,9400,9401,9402,9403,9404,9405,9406"]...

विस्तृतमा पढ्नुस्

बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै

२०७४ असार १० शनिवार

बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै

रुपन्देही, असार १० – प्रदेश नम्बर ५ अन्तर्गतको एकमात्र उपमहानगरपालिका बुटवलमा अहिले चुनावी सरगर्मी उच्च छ । नेपाली कांग्रेस र माओवादी केन्द्र तालमेल गरेर एमालेलाई चुनौती दिन मैदानमा उत्रिएका छन् भने एमाले आफनो विगतदेखिको पकड जोगाउने कसरतमा छ ।  कांग्रेस–माओवादी...

विस्तृतमा पढ्नुस्
Top