Category: राजनीति

विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

२०७५ कात्तिक ६ मंगलवार

विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

तुलसीपुर, ६ कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री पोखरेलले दाङको विकासका लागि...

विस्तृतमा पढ्नुस्

नेकपाकाे बेठकले सांसद रामबीर मानान्धरबारे यस्ताे गर्याे निर्णय

२०७५ कात्तिक ५ सोमवार

नेकपाकाे बेठकले सांसद रामबीर मानान्धरबारे यस्ताे गर्याे निर्णय

काठमाडौं,  ५  कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामबीर मानन्धरले पार्टीमा बुझाएको राजीनामा पत्र अस्वीकृत गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिएको राजीनामा पत्र असान्दर्भीक भएकाले अस्वीकृत गरिएको बैठकपछि...

विस्तृतमा पढ्नुस्

मुख्यमन्त्रीको राष्ट्रघाति निर्णयको विरूद्धमा ओली सरकारलाई कांग्रेसको साथ

२०७५ कात्तिक १ बिहीवार

मुख्यमन्त्रीको राष्ट्रघाति निर्णयको विरूद्धमा ओली सरकारलाई कांग्रेसको साथ

काठमाडौं, १ कात्तिक । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुरक्षाको सवालमा प्रदेश सरकार केन्द्रसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताएको छ। प्रदेश नम्बर २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट प्रदेश प्रहरी विधेयक पारित गरेर आफ्नै प्रहरी भर्ना गर्ने प्रक्रिया अगाडि बढाएपछि कांग्रेसको यस्तो...

विस्तृतमा पढ्नुस्

पञ्चायती शैलीमा गाउँका सरकार चल्नुहुदैन: सुर्य थापा

२०७५ असोज ३१ बुधवार

पञ्चायती शैलीमा गाउँका सरकार चल्नुहुदैन: सुर्य थापा

प्युठान, ३१असोज । नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले जनताको हितमा काम गर्न जनप्रतिनिधीहरुलाई आग्रह गरेका छन । नेकपा प्युठानले सोमबार बिजुवारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले जननिर्बा्चित प्रतिनिधिहरुले जनताको मन जित्ने गरि काम गर्न नसके एकता...

विस्तृतमा पढ्नुस्

माधव कुमार नेपाल पक्षका दुई जना नेता मन्त्री पाे !

२०७५ असोज २८ आइतवार

माधव कुमार नेपाल पक्षका दुई जना नेता मन्त्री पाे !

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारलगत्तै पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका दुई जना नेतालाई मन्त्री बनाउने तयारी गरेका छन् । यस विषयमा प्रधानमन्त्री ओली र नेता नेपालबीच आन्तरिक सहमति समेत भैसकेको छ ।अहिले भएका दुई...

विस्तृतमा पढ्नुस्
Top