Category: राजनीति

भरतपुरमा पुनः मतदान ः अवको निर्णय जनताको हातमा

२०७४ साउन १७ मंगलवार

भरतपुरमा पुनः मतदान ः अवको निर्णय जनताको हातमा

रत्ननगर (चितवन), १७ साउन । मतपत्र च्यातिएपछि रोकिएको चितवनको भरतपुर महानगरपालिकामा दुई महिनापछि पुनः चुनावी सरगर्मी बढेको छ । सर्वाेच्च अदालतले निर्वाचन आयोगको पुनः मतदान गर्ने निर्णय सदर गरेसँगै यहाँ चुनावी चहलपहल बढेको हो । अहिले चुनावी अभियानमा विभिन्न दलका...

विस्तृतमा पढ्नुस्

माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

२०७४ साउन १७ मंगलवार

माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

सल्यान, १७ साउन । नेकपा(माओबादी केन्द्र) को जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरिएको छ । जिल्ला समन्वय समितीको निर्बाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालावन्दी गरिएको हो । ‘जिसस निर्वाचनका लागि पार्टीले लिएको निर्णयबारे कुनै पनि तहका नेता तथा...

विस्तृतमा पढ्नुस्

विखण्डनवादीलाई परास्त गर्न दाहालको आग्रह

२०७४ साउन १७ मंगलवार

विखण्डनवादीलाई परास्त गर्न दाहालको आग्रह

जनकपुरधाम: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मधेसवासीले परास्त गर्नुपर्नु बताएका छन्। प्रेस सेन्टर नेपाल धनुषाद्वारा म‌गलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रवादका नाममा देशलाई विखण्डन, अपमान र विभेदको...

विस्तृतमा पढ्नुस्

‘माअाेवादी सक्कली राष्ट्रवादकाे पक्षमा छ, एमाले र माेर्चाजस्ताे नक्कली राष्ट्रवाद हाेइन’

२०७४ साउन १७ मंगलवार

‘माअाेवादी सक्कली राष्ट्रवादकाे पक्षमा छ, एमाले र माेर्चाजस्ताे नक्कली राष्ट्रवाद हाेइन’

जनकपुर ।  माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माअाेवादी केन्द्र सक्कली राष्ट्रवाद र मधेसकाे पक्षमा सदैव उभिरहने बताएका छन् । जनकपुरमा अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘मधेशमा दुई प्रदेश हुनुपर्छ भन्ने माअाेवादी पार्टीकाे अाधिकारिक नीति हाे...

विस्तृतमा पढ्नुस्

जिसस निर्वाचन साउन २३ मा

२०७४ साउन १७ मंगलवार

जिसस निर्वाचन साउन २३ मा

मलेखु (धादिङ), १६ साउन । नेकपा(एमाले) ले धादिङ जिल्ला समन्वय समितिका प्रमुखमा गल्छी गाउँपालिकाका वडा सदस्य जगन्नाथ नेपाल र उपप्रमुखमा त्रिपुरासुन्दरी गाउँपालिकाका वडा सदस्य विन्दा बराम नेपालीलाई उम्मेदवार बनाउने बनाउने भएको छ । जिसस निर्वाचनका लागि २६ मतदातामध्ये एमालेका पक्षमा...

विस्तृतमा पढ्नुस्
Top