Category: राजनीति

राजनीतिक लडाइँ सकियो तर अधिकारको लडाइँ सकिएको छैन – केपी शर्मा ओली

२०७४ असार ३० शुक्रवार

राजनीतिक लडाइँ सकियो तर अधिकारको लडाइँ सकिएको छैन – केपी शर्मा ओली

भक्तपुर : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सरकार स्थानीय तह अधिकार सम्पन्न बनाउन नचाहिरहेको बताउनुभएको छ । आफू बस्दै आएको भक्तपुरको सूर्यविनायक नगरपालिकाको पहिलो नगर सभा शुक्रबार उद्घाटन गर्नुहुँदै उहाँले जनप्रतिनिधिहरु आइसक्दा पनि स्थानीय तहलाई कानुन र...

विस्तृतमा पढ्नुस्

स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली

२०७४ असार ३० शुक्रवार

स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली

काठमाडौं, असार ३० – पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्ने बताउनुभएको छ । संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकारले लोकतन्त्र, विकास र संमृद्धिको लागि महत्वपूर्ण...

विस्तृतमा पढ्नुस्

आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

२०७४ असार ३० शुक्रवार

आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, असार ३० – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियारले मुद्दा दायर गर्ने तयारी सहित शर्मालाई  बिहीबार नै विशेष अदालतमा उपस्थित गराएको भए पनि फाइल रुजु...

विस्तृतमा पढ्नुस्

देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम

२०७४ असार २९ बिहीवार

देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम

काठमाण्डौ । बिहीबारको संसद बैठकमा केही सांसदहरुले पछिल्ला दिन मुलुकको प्रशासनिक संयन्त्रभित्र बहस चलिरहेको एउटा विषयमा चर्को रुपमा कुरा उठाए । उनीहरुले त्यसको विषय उठान मात्र गरेनन् चर्को विरोध समेत गरे । कुरा के हो भने मुलुकको सम्पूर्ण प्रशासनिक संयन्त्रको...

विस्तृतमा पढ्नुस्

मधेस र मधेसी जनताको विकास नहुनुमा मधेसबादी दलका नेता नै जिम्मेवार- केपी ओली

२०७४ असार २९ बिहीवार

मधेस र मधेसी जनताको विकास नहुनुमा मधेसबादी दलका नेता नै जिम्मेवार- केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेस र मधेसी जनताको विकास नहुनुमा मधेसबादी दलका नेता नै जिम्मेवार भएको बताएका छन् । बिहीबार काठमाडौमा भएको साक्षत्कारमा अध्यक्ष ओलीले तराई–मधेसका जिल्लामा प्रशस्त बजेट छुट्याइने गरेपनि अपेक्षित विकास हुन नसकेकोमा आफुलाई समेत चिन्ता...

विस्तृतमा पढ्नुस्
Top