Category: खेलकुद

एनआरटी शीर्ष डिभिजन नजिक

२०७३ असोज १७ सोमवार

एनआरटी शीर्ष डिभिजन नजिक

काठमाडौं- न्युरोड टिम (एनआरटी)ले आइतबार सहिद स्मारक ‘बी’ डिभिजनमा टुसाल युथ क्लबलाई ४–० ले पराजित गर्दै शीर्ष डिभिजनमा बढुवा हुने सम्भावना बलियो बनाएको छ। मंगलबार हल्चोकमा सातदोबाटो युथ क्लबसँग बराबरी नतिजामात्र निकाले पनि एनआरटीको ‘ए’ डिभिजनमा पुनरागमन पक्का हुनेछ। लिगमा...

विस्तृतमा पढ्नुस्

लिभरपुलको अर्को जित

२०७३ असोज १५ शनिवार

लिभरपुलको अर्को जित

१५ असोज, काठमाडौं इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अर्को जित हात पारेको छ । शनिबार भएको खेलमा लिभरपुलले स्वान्सीलाई २-१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा स्वान्सीले आठौं मिनेटमा नै लिरोय फरको गोलबाट अग्रता लिएको थियो...

विस्तृतमा पढ्नुस्

किड्नी ट्रान्सप्लान्ट गरेर फुटबल खेल्ने क्रोएसियाली स्ट्राइकरको फेरि किड्नी फेल

२०७३ असोज १५ शनिवार

किड्नी ट्रान्सप्लान्ट गरेर फुटबल खेल्ने क्रोएसियाली स्ट्राइकरको फेरि किड्नी फेल

क्रोएसियाका स्ट्राइकर इभान क्लास्निकको किड्नीले काम गर्न छोडेपछि उनी पुनः अस्पताल भर्ना भएका छन्। सन् २००७ मा पिताले दिएको एउटा किड्नीले काम गर्न छोडेपछि इङ्लिस क्लब बोल्टन वन्डरर्सका पूर्व व्यवसायिक स्ट्राइकर दयनीय अवस्थामा अस्पताल भर्ना भएका हुन्। ३६ वर्षीय यी...

विस्तृतमा पढ्नुस्

विमल घर्तीमगरको गोलमा थ्रीस्टारले भारतमा जित्यो बोर्डोलोई ट्रफी

२०७३ असोज १५ शनिवार

विमल घर्तीमगरको गोलमा थ्रीस्टारले भारतमा जित्यो बोर्डोलोई ट्रफी

तस्बिर सौजन्यः गोलनेपाल डटकम नेपालको थ्रीस्टार क्लबले भारतको गुवाहाटीमा भएको ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधि शुक्रबार राति जितेको छ। गुवाहाटीस्थित नेहरु रङ्गशालामा अबेर राति सकिएको खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टारले इस्ट बङ्गाल फुटबल क्लबलाई २–१ गोल...

विस्तृतमा पढ्नुस्

पाँच सय मिनेट खेलिसकेपछि बल्ल गोल

२०७३ असोज १३ बिहीवार

पाँच सय मिनेट खेलिसकेपछि बल्ल गोल

गत सिजन १९ गोल गरेर पाउलो डाइबाला एकाएक चर्चामा आएका थिए। तर, यसपालि इटालियन लिग च्याम्पियन क्लब युभेन्ट्सका लागि ५ वटा सिरिया र एउटा च्याम्पियन्स लिग खेलिसकेका डाइबालाले ५ सय मिनेट मैदानमा बिताउँदा पनि कुनै गोल गर्न सकेका थिएन्। युभेन्ट्सका...

विस्तृतमा पढ्नुस्
Top