1080×90

1080×90
 

Category: सुचना/प्रविधि

रारामा पुग्यो टेलिकमकाे थ्रिजी सेवा

२०७४ वैशाख २५ सोमवार

रारामा पुग्यो टेलिकमकाे थ्रिजी सेवा

काठमाडौं– नेपाल टेलिकमले पर्यटकीय क्षेत्र रारा तालमा तेस्रो पुस्ताको मोबाइल इन्टरनेट सेवा (थ्रिजी) सुरु गरेको छ । हरेक पर्यटकीय क्षेत्रमा इन्टरनेटको पहुँच पुर्याउने नीतिअनुसार मुगुको रारा तालमा थ्रिजी सेवा पुर्याएको टेलिकमले जनाएको छ । ‘हरेक पर्यटकीय क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याउने...

विस्तृतमा पढ्नुस्

किसानलाई कृषि प्रविधिको सूचना दिने मोबाइल

२०७४ वैशाख २४ आइतवार

किसानलाई कृषि प्रविधिको सूचना दिने मोबाइल

धनकुटा, २४ वैशाख । प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको छ । जिल्लाका अगुवा किसानका लागि गत बिहीबारदेखि सूचना सामग्री वितरण सुरु गरिएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ...

विस्तृतमा पढ्नुस्

फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक

२०७४ वैशाख २४ आइतवार

फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक

क्यालिफोर्निया- फेसबुकभित्रको संसार फराकिलो हुँदै गएको छ। मार्क जुकेरबर्गको फेसबुकले फिचरहरु बढाइरहँदा यसका प्रयोगकर्ता पनि थपिने क्रम बढेको हो। पछिल्लो तथ्याङ्कले फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक पुगेको देखाएको छ। बुधबार फेसबुक संस्थापक एवं सिइओ मार्क जुकेरबर्गले आपत्तिजनक एवं हिंसाका सामग्री...

विस्तृतमा पढ्नुस्

महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति

२०७४ वैशाख २४ आइतवार

महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति

सबैतिर चासो छ – सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ? प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले आइतबारको बैठक सूचना टाँस गरेर स्थगित...

विस्तृतमा पढ्नुस्

यसकारण निधिप्रति देउवा नरम, प्रधानमन्त्री भएपछि देउवाले निधिलाई उपसभापति बनाउने

२०७४ वैशाख २२ शुक्रवार

यसकारण निधिप्रति देउवा नरम, प्रधानमन्त्री भएपछि देउवाले निधिलाई उपसभापति बनाउने

कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले वैशाख १७ मा राजीनामा दिएका थिए । तर, निधि भड्किँदा पार्टीभित्रको समीकरण,...

विस्तृतमा पढ्नुस्
Top