1080×90

1080×90
 

Category: अन्तर्राष्ट्रिय

अमेरिकामा अन्धाधुन्द गोली प्रहार, तीन जनाको मृत्यु

२०७६ साउन १४ मंगलवार

अमेरिकामा अन्धाधुन्द गोली प्रहार, तीन जनाको मृत्यु

बीबीसी। अमेरिकाको क्यालिफोर्नियाको फुड फेस्टिवलमा गोलीबारी हुँदा दुई बच्चासहित तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ६ वर्षका बालक र १३ वर्षीया बालिकासमेत रहेका छन्। यो गोलीबारीमा १५ अन्य घाइते भएका छन्। उनीहरुको अस्पतालमा उपचार भइरहेको...

विस्तृतमा पढ्नुस्

जेलमा दंगा हुँदा ५२ कैदीबन्दीको मृत्यु

२०७६ साउन १४ मंगलवार

जेलमा दंगा हुँदा ५२ कैदीबन्दीको मृत्यु

ब्राजिलको जेलमा दंगा हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ । १३ साउनमा पाँच घन्टासम्म दुई कैदीबन्दी समूहबीच भएको ग्यांगफाइटका क्रममा उनीहरुको मृत्यु भएको हो । पारा राज्यमा रहेको जेलमा एउटा ब्लकका कैदीबन्दीले अर्को ब्लकका कैदीबन्दीमाथि आक्रमण गरेका थिए । जेलरहरुलाई...

विस्तृतमा पढ्नुस्

मेक्सिको सीमानामा अमेरिकी पर्खाल बन्ने पक्का

२०७६ साउन १२ आइतवार

मेक्सिको सीमानामा अमेरिकी पर्खाल बन्ने पक्का

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ। अमेरिकाको सर्वोच्च अदालतको यस निर्णयपछि राष्ट्रपति ट्रम्प गर्नु भएको एक...

विस्तृतमा पढ्नुस्

रुसी मोडेलसँग विहे गरेका पूर्वराजाले छोरा जन्मिएपछि भने ‘मेरो छोरा होइन’

२०७६ साउन ११ शनिवार

रुसी मोडेलसँग विहे गरेका पूर्वराजाले छोरा जन्मिएपछि भने ‘मेरो छोरा होइन’

राजगद्दी नै छोडेर रसियन मोडलसँग विवाह गरेका मलेसियाका पूर्वराजा सुल्तान मुहम्मद भीले श्रीमतीले जन्माएको सन्तानको बावु आफू नभएको स्पष्टोक्ति दिएका छन् । पूर्व मिस मस्को ओक्साना भोएभोदिनासँग विवाह गर्दै सुल्तानले गत जनवरीमा मलेसियाको गद्दी नै छाडिदिएका थिए । तर यही...

विस्तृतमा पढ्नुस्

लीबियाको तट नजिक शरणार्थी चढेको पानी जहाज डुब्यो, १५० को मृत्यु भएको आंशका

२०७६ साउन १० शुक्रवार

लीबियाको तट नजिक शरणार्थी चढेको पानी जहाज डुब्यो, १५० को मृत्यु भएको आंशका

बीबीसी। लीबियाको तट नजिक शरणार्थीको एउटा पानी जहाज डुवेको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी (यूएनएचसीआर) का अनुसार उक्त पानी जहाजमा सवार करिव १५० जनाको मृत्यु भएको आशंका गरिएको छ। जहाजमा सवार अरु १५० जनालाई स्थानीय माझीले बचाएका छन्। यूएनएचसीआरका प्रवक्ताका...

विस्तृतमा पढ्नुस्
Top