1080×90

1080×90
 

Category: अन्तर्राष्ट्रिय

विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल परिक्षण ।

२०७४ असार २० मंगलवार

विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल  परिक्षण ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेसँग उत्तर कोरियाको विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले मिसाइल परिक्षण गर्यो   उत्तर कोरियाले बाङयोङबाट उत्तरी प्योङयाङ प्रान्तमा मिसाइल परीक्षण गरेको हो । परीक्षण गरिएको मिसाइल जापानको समुद्रमा...

विस्तृतमा पढ्नुस्

दक्षिण जर्मनीमा भएको सडक दुर्घटनामा अठारको मृत्यु, तीस गम्भीर घाइते

२०७४ असार १९ सोमवार

दक्षिण जर्मनीमा भएको सडक दुर्घटनामा अठारको मृत्यु, तीस गम्भीर घाइते

जर्मनी । जर्मनीमा सोमबार पर्यटक चढेको बस र ट्रक एकआपसमा ठक्कर खाँदा कम्तिमा १८ जनाको मृत्यु भएको जर्मन प्रहरीले ट्वीटर गरी जनाएको छ । प्रहरीको प्रारम्भिक रिपोर्टमा बस र ट्रक जुधेपछि बसमा आगो लाग्दा भएको दुखद् घटनामा कम्तिमा १८ जनाको...

विस्तृतमा पढ्नुस्

जब पाइलटले भने- सबैले प्रार्थना गर्नुहोला…

२०७४ असार १२ सोमवार

जब पाइलटले भने- सबैले प्रार्थना गर्नुहोला…

असार १२, २०७४- एयर एसियाको ए ३३० विमान अस्ट्रेलियाको पर्थबाट मलेसियाको क्वालालम्पुर जाँदै थियो । विमान पर्थबाट ३५९ यात्रुसहित बिहान ६:४० बजे उड्यो । बीच आकाशमा उडिरहेका बेला विमान एक्कासि थरथर हल्लन थाल्यो– कुनै वासिङ मेसिन चलेजस्तै । यही बीचमा...

विस्तृतमा पढ्नुस्

कतारको दुखेको घाउमा इरानले लगायो मल्हम

२०७४ असार ९ शुक्रवार

कतारको दुखेको घाउमा इरानले लगायो मल्हम

साउदी अरव, संयुक्त अरव इमरेट्स र बहराइन लगायतका कतारसँग सम्वन्ध तोडेका देशहरुले भने यो सहयोगलाई अतिवादीहरु प्रतिको सहयोगको रुपमा लिएको फार्स समाचार समितिले बिहीबार जनाएको छ । ती देशहरुले गत जुन ५ देखि कतारसँग सम्वन्ध विच्छेद गरेका थिए । सम्बन्ध...

विस्तृतमा पढ्नुस्

सुहागरातका दिन श्रीमानले श्रीमतीको घुम्टो खोलेर काखमा लिनखोज्दा श्रीमानको सातो किन गयो त ?

२०७४ असार ७ बुधवार

सुहागरातका दिन श्रीमानले श्रीमतीको घुम्टो खोलेर काखमा लिनखोज्दा श्रीमानको सातो किन गयो त  ?

एजेन्सी । सुहागरातमा आफ्नी दुलहीलाई देखेर जो कोही पनि मोहित हुन्छ । त्यसपछि त्यो रात यादगार बन्छ । तर भारतको कन्नौजका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होस उड्यो । सुहागरातमा युवकले उनकी श्रीमती ट्रान्सजेन्डर भएको थाहा...

विस्तृतमा पढ्नुस्
Top