banner

banner

1080×90

1080×90

 

Tag: exclusive

एमालेको नाराबाजीकै बीच पारित भयो विनियोजन विधेयक

२०७८ असोज ४ सोमवार

एमालेको नाराबाजीकै बीच पारित भयो विनियोजन विधेयक

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ। सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले...

विस्तृतमा पढ्नुस्

संखुवासभा हत्या प्रकरणमा अरु चारजना पक्राउ

२०७८ असोज ४ सोमवार

संखुवासभा हत्या प्रकरणमा अरु चारजना पक्राउ

 जिल्लाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा ६ जनाको सामुहिक हत्याकाण्डमा संलग्न थप चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । खाँदबारीमा पत्रकार सम्मेलनमा हत्यामा प्रत्यक्ष संलग्न रहेको आरोपमा प्रहरीले मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, निजका छोरा २८ वर्षीय हस्तबहादुर, यसअघि पक्राउ...

विस्तृतमा पढ्नुस्

सर्वोच्चको आदेश विरोध प्रदर्शन नरोक

२०७८ असोज ४ सोमवार

सर्वोच्चको आदेश विरोध प्रदर्शन नरोक

सर्वोच्च अदालतले विरोध प्रदर्शनमा रोक लगाउने गृह मन्त्रालयको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले विरोध प्रदर्शन गर्न पाउनु अभिव्यक्ति स्वतन्त्रता भएको र त्यसलाई कुण्ठित पार्ने चेतावनी दिन नपाइने भन्दै उक्त...

विस्तृतमा पढ्नुस्

एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?

२०७८ असोज ३ आइतवार

एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता घोषणा भएको छ । शुक्रबार ह्यात होटलमा एक कार्यक्रम आयोजना गर्दै सो अवार्डको विजेता घोषणा भएको हो । काठमाडौं च्याप्टरले पहिलोपटक आयोजना गरेको उक्त अवार्ड कार्यक्रममा स्टार्टअप कम्पनी...

विस्तृतमा पढ्नुस्

कोरोनाबाट नेपालमा हालसम्म कतिले ज्यान गुमाए ?

२०७८ भदौ ३१ बिहीवार

कोरोनाबाट नेपालमा हालसम्म कतिले ज्यान गुमाए ?

 नेपालमा पनि कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ (एघार) हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ११ हजार २ (११००२) पुगेको हो । त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा...

विस्तृतमा पढ्नुस्
Top