१० असोज, काठमाडौं । नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल वायु सेवा निगमको एयरबसमा एक्कासी धुवाँ आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । लुम्बिनी नामाकरण गरिएको एयरबस नेपालभित्रको सिमानामा प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो । चालकदलका सदस्यसहित...
विस्तृतमा पढ्नुस्Tag: exclusive
११ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासँग आज छलफल गर्दैछन् । संविधान संशोधनमा सरकार उदासीन देखिएको भन्दै मोर्चाले सरकारको अन्तिम धारणा माग्ने निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेतासँग छलफल गर्न लागेका हुन् । बैठक तीन बजे बालुवाटारमा...
विस्तृतमा पढ्नुस्