टी-२० सिरिज : मलेसियासँग फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल

Vianet

काठमाडौं। अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको फाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन्।

Vianet

पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो। मलेसिया घरेलु मैदानमा सिरिज राख्न चाहन्छ भने नेपाल सिरिज उचाल्दै स्वदेश फर्किन चाहन्छ।

नेपाल र मलेसियाको फाइनल भिडन्त आज बिहान ७:४५ बजे सुरु हुनेछ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ