Category: राजनीति

आज परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जाँदै

२०७५ फागुन ११ शनिवार

आज परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ४०औं बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शनिबार जेनेभा जाँदैछ् । नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्य हो । यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा सहभागी...

विस्तृतमा पढ्नुस्

देउवा र पौडलबीचको विवाद उत्कर्षमा

२०७५ फागुन १० शुक्रवार

देउवा र पौडलबीचको विवाद उत्कर्षमा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीचको विवाद उत्कर्षमा पुगेको छ। दुई नेताहरुबीचको विवाद बढेपछि बिहीबार बोलाइएको केन्द्रीय कार्य समितिको बैठक नै स्थगित भयो। स्रोतका अनुसार केन्द्रीय समितिको बैठक बिहान ११ बजे बोलाइएको...

विस्तृतमा पढ्नुस्

सभापति देउवाले कड्किँदै भने, ‘कांग्रेस पार्टी कसैको बपौति होइन’

२०७५ फागुन ९ बिहीवार

सभापति देउवाले कड्किँदै भने, ‘कांग्रेस पार्टी कसैको बपौति होइन’

काठमाडौं । नेपाली कांग्रेसको कार्यक्रममा अझैपनि निर्वाचनमा हारेको विषय छुट्ने गरेको छैन । नेपाली कांग्रेसमा एकले अर्कालाई आरोप लगाउँदै चुनावमा हारेको विषय उठाइने गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको...

विस्तृतमा पढ्नुस्

देउवाले भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? के छ हैसियत ?

२०७५ फागुन ८ बुधवार

देउवाले भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? के छ हैसियत ?

काठमाडौं ८,फागुन। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ले शेखर कोइरालाको हैसियत के छ भन्दै सार्वजनिक रूपमै प्रश्न गरेका छन् । बुधवार वीरगन्जमा पर्सा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवा कोइराला परिवार माथि खनिएको हुन् ।पछिल्लो समय कोइराला परिवारका...

विस्तृतमा पढ्नुस्

अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र छानबिन गरिने

२०७५ फागुन ८ बुधवार

अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र छानबिन गरिने

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगमा सिफारिस भएका अध्यक्ष समिम अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र लगायत छानबिन गर्ने निर्णय गरेको छ । समितिको बैठकले अन्सारीमाथि परेको उजुरीकर्तासँगको छलफलपछि नागरिकता, शैक्षिक प्रमाणपत्र, पार्टी सदस्यताको विषयमा कागजात छानबिन गर्ने भएको...

विस्तृतमा पढ्नुस्
Top