Category: राजनीति

विप्लवलाई हत्या, हिंसाको बाटो त्याग्न कांग्रेसको आग्रह

२०७५ चैत ३ आइतवार

विप्लवलाई हत्या, हिंसाको बाटो त्याग्न कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सबै खाले विमतिको समाधान राजनैतिक संवादको माध्यमबाट खोज्न सकिने र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने पार्टीको धारणा सार्वजनिक गरेको छ । काङ्ग्रेसले शनिबार एक विज्ञप्तिमार्फत केही समययता देशका विभिन्न स्थानमा...

विस्तृतमा पढ्नुस्

सिके राउत Vs सरकार : जनमत संग्रह Vs जनअभिमत

२०७५ फागुन ३० बिहीवार

सिके राउत Vs सरकार : जनमत संग्रह Vs जनअभिमत

फागुन ३०, काठमाण्डौ । सिके राउत समूहलाई मुलधारको राजनीतिमा ल्याउने सहमति गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत संग्रहको बहसबारे खुलेरै जवाफ दिइसकेका छन् । जवाफ दिन ओलीलाई बाध्यता पनि परेको हो । किनकी सहमतिपछि निरन्तर रुपमा आलोचना, विवाद र बहस...

विस्तृतमा पढ्नुस्

मिर्गौला दिवसमा प्रधानमन्त्री

२०७५ फागुन ३० बिहीवार

मिर्गौला दिवसमा प्रधानमन्त्री

काठमाडौँ, ३० फागुन   विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभयो । कार्यक्रमका आयोजकसँगै पैदलयात्रा...

विस्तृतमा पढ्नुस्

विप्लवप्रति सरकार झन कठोर, सुरक्षा निकाय हाई अलर्टमा

२०७५ फागुन ३० बिहीवार

विप्लवप्रति सरकार झन कठोर, सुरक्षा निकाय हाई अलर्टमा

काठमाडौं। सरकारले विप्लव माओवादीको गतिविधि माथि प्रतिवन्ध लगाएको घोषणा संगै सुरक्षा निकायलाई हाई अर्लटमा रहन निर्देशन दिएको छ। मुलधारको राजनीति भन्दा बाहिर गएर हत्या हिंसा जस्ता कृयाकलापमा बिप्लव नेतृत्वको माओवादी लागेपछि सरकारले प्रतिबन्ध लगाउने निर्णय पछि उसबाट हुन सक्ने हिंसात्मक...

विस्तृतमा पढ्नुस्

गृहमन्त्री थापा अष्ट्रियातिर

२०७५ फागुन २९ बुधवार

गृहमन्त्री थापा अष्ट्रियातिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ६ दिने भ्रमणका लागि अष्ट्रिया गएका छन् । मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी)को ६२औँ मन्त्रिस्तरीय बैठकमा सहभागी ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ गएका हुन् ।...

विस्तृतमा पढ्नुस्
Top