सिन्धुली। असोज ११ र १२ गते सुनकोशी नदिमा आएको बाढीका कारण भत्किएको सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माणको काम शनिबारदेखि सुरु भएको छ । मध्यपहाडी राजमार्गमा पर्ने र सिन्धुली रामेछाप जोड्ने यो पुलको निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ...
विस्तृतमा पढ्नुस्Category: समाचार
काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले साउथहम्पटनलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा आर्सनलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। आर्सनलको जितमा काइ हाभर्ट, गाब्रियल मार्टिनेली र बुकायो साकाले एक एक गोल गरेका थिए। त्यसैगरी साउथहम्पटनका लागि क्यामरुन आर्चरले...
विस्तृतमा पढ्नुस्काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ। राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक...
विस्तृतमा पढ्नुस्काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा...
विस्तृतमा पढ्नुस्काठमाडौं। नवरात्रको चौथो दिन दसैंघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गामध्येकी चौथो...
विस्तृतमा पढ्नुस्