1100X90

1100X90
 

Category: सुचना/प्रविधि

रारा तालमा फोरजी सेवा

२०७६ मंसिर २० शुक्रवार

रारा तालमा फोरजी सेवा

नेपालको सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा फोरजी सेवा सञ्चालन गरिएको छ । नेपाल टेलिकमको एक टोलीले रारा पुगेर फोरजी सेवा सञ्चालन गरेको हो । बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारा पुग्नुभएका नेपाल...

विस्तृतमा पढ्नुस्

बन्दीपुरमा एक एकवर्षभित्र केबुलकार

२०७६ मंसिर १६ सोमवार

बन्दीपुरमा एक एकवर्षभित्र केबुलकार

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको केबुलकार एक वर्ष्भित्र सञ्चालन हुने गरी निर्माणको कामले तीव्रता पाएको छ । बन्दीपुर केबुलकार परियोजनाअन्तर्गत अहिले बटम स्टेशनको काम धमाधम चलिरहेको छ । परियोजनाको साझेदार कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेडका अध्यक्ष रामचन्द्र...

विस्तृतमा पढ्नुस्

देशकै ठूलो सौर्य प्लान्टको काम अन्तिम चरणमा

२०७६ मंसिर १५ आइतवार

देशकै ठूलो सौर्य प्लान्टको काम अन्तिम चरणमा

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हाल जारी रहेको कामअनुसार तीन महिनाभित्रै १० मेगावाट क्षमताको विद्युत् उत्पादन शुरु गर्ने तयारीमा रहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी...

विस्तृतमा पढ्नुस्

हिउँ चितुवाको ‘सेटलाइट कलार’बाट आउन थाल्यो सूचना

२०७६ मंसिर १३ शुक्रवार

हिउँ चितुवाको ‘सेटलाइट कलार’बाट आउन थाल्यो सूचना

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सफलतापूर्वक जडान गरिएको सेटलाइट कलारबाट हिउँ चितुवाको अवस्थितसम्बन्धी सूचनाको नियमित जानकारी आउन थालेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग नेतृत्वको प्राविधिक कर्मचारी टोलीले गत कात्तिक ३० गते...

विस्तृतमा पढ्नुस्

भायनेटको आकर्षक ‘क्या लभ्ली अफर’

२०७६ मंसिर ११ बुधवार

भायनेटको आकर्षक ‘क्या लभ्ली अफर’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसन्स्ले सञ्चालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरूका लागि आकर्षक योजना ‘क्या लभ्ली अफर’ ल्याएको छ । यो योजनामा ग्राहकहरूले मात्र ३४ हजारमा एक वर्षका लागि इन्टरनेट, नेट टिभी र ६४ मेगापिक्सल क्यामरा...

विस्तृतमा पढ्नुस्
Top