Category: मोफसल

बीचमै रोकियो महत्वाकांक्षी हनुमन्ते करिडोर निर्माण

२०७६ असार १० मंगलवार

बीचमै रोकियो महत्वाकांक्षी हनुमन्ते करिडोर निर्माण

रमेश गिरी भक्तपुर। विकासमा भक्तपुरको भाग्यको रूपमा लिइएको महत्वाकांक्षी योजना भक्तपुरको ‘हनुमन्ते करिडोर निर्माण’ बीचमै रोकिएको छ। अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा चार किलोमिटर करिडोर निर्माणका लागि रु ८१ करोडको ठेक्का आह्वान गरेको थियो। बोलपत्र आह्वानबमोजिम पिएस...

विस्तृतमा पढ्नुस्

दुईवटा वडा कार्यालयमा आगजनी

२०७६ असार १० मंगलवार

दुईवटा वडा कार्यालयमा आगजनी

काठमाडौ, असार १० । सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।पन्चदेवल बिनायकको ३...

विस्तृतमा पढ्नुस्

बिटमै प्रहरी छैनन्,सुरक्षामा चुनौती

२०७६ असार ८ आइतवार

बिटमै प्रहरी छैनन्,सुरक्षामा चुनौती

काशीराम शर्मा बाँके। नेपालगञ्जले दिनप्रतिदिन आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ। जीर्ण सडक, पुलपुलेसा, नालालगायतका संरचनाहरूले स्वरुप परिवर्तन गरेका छन्। सडक चौडा पारिएका छन्, सडक रातभर झिलिमिली छन्, चोकचोकमा उच्च क्षमताका बत्ती (हाइमाष्ट) जडान गरिएको छ।शहर जति विकासको गतिमा अघि बढिरहेको...

विस्तृतमा पढ्नुस्

श्रीमान विदेशमा नेपालमा श्रीमती गर्भपतन गराउदै

२०७६ असार ५ बिहीवार

श्रीमान विदेशमा नेपालमा श्रीमती गर्भपतन गराउदै

काठमाडौं । र्दशन नेपालका अनुसार स्याङ्जा जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ । नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या यहाँ बढ्दै...

विस्तृतमा पढ्नुस्

बन्दै गरेको सडकमा बलौटे माटोको प्रयोग भएको आशंका

२०७६ असार ३ मंगलवार

बन्दै गरेको सडकमा बलौटे माटोको प्रयोग भएको आशंका

टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् ।रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दुई दशमलव तीन किलोमिटर सडकको काम थालेको छ । निर्माण...

विस्तृतमा पढ्नुस्
Top