फेरि ह्वात्तै बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?

Vianet

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य २७०० ले बढेकोछ ।

Vianet

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २ लाख ३६ हजार ३ सय रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजारले कायम भएको हो।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ६० रुपैयाँले कारोबार भएको छ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री