Category: बिजनेस समाचार

सुन तोलाको ९९ हजार

२०७७ साउन १५ बिहीवार

सुन तोलाको ९९ हजार

आज नेपाली बजारमा सुनको मुल्य लाख नजिक पुगेको छ । बिहिबार छापावाल सुन प्रतितोलामा ९९ हजार भएर आजसम्म कै नयाँ रेकर्ड कायम गरेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय ६० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

विस्तृतमा पढ्नुस्

एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन

२०७७ साउन १२ सोमवार

एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन

पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५०० ले वृद्धि भएको छ । गत साउन १२ गते नेपाली बजारमा छापावाला...

विस्तृतमा पढ्नुस्

प्रदेश नं २ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज

२०७७ साउन ११ आइतवार

प्रदेश नं २ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज

प्रदेश नं २ मा आर्थिक वर्ष २०७६(७७ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज भएको छ । सो आर्थिक वर्षमा प्रदेश २ सरकारले ल्याएको कूल बजेट रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारमध्ये ४७ प्रतिशत अर्थाक रु...

विस्तृतमा पढ्नुस्

मास्क प्रयोग नगर्नेबाट एक लाख राजश्व सङ्कलन

२०७७ साउन ७ बुधवार

मास्क प्रयोग नगर्नेबाट एक लाख राजश्व सङ्कलन

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु १०० का दरले रु एक लाख पाँच हजार ९००...

विस्तृतमा पढ्नुस्

आज सार्वजनिक भएको मौद्रिक नीति कस्तो छ त ?

२०७७ साउन २ शुक्रवार

आज सार्वजनिक भएको मौद्रिक नीति कस्तो छ त ?

नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताएका छन् । सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल...

विस्तृतमा पढ्नुस्
Top