1080×90

1080×90
 

Category: बिजनेस समाचार

सूर्यविनायक धुलिखेल सडक विस्तार: घरटहरा हटाउन थालियो

२०८० माघ २३ मंगलवार

सूर्यविनायक धुलिखेल सडक विस्तार: घरटहरा हटाउन थालियो

भक्तपुर। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तार थालिएको छ। साथै सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा पनि भत्काउन थालिएको छ। अरनिको राजमार्ग विस्तारमा मापदण्ड विपरीत र सडक मापदण्ड मिचेर सूर्यविनायक नगर क्षेत्रभित्र...

विस्तृतमा पढ्नुस्

असाेजदेखि बन्द हेटौंडा सिमेन्टकाे उत्पादन फेरि सुरु

२०८० माघ २३ मंगलवार

असाेजदेखि बन्द हेटौंडा सिमेन्टकाे उत्पादन फेरि सुरु

हेटौंडा। साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेकाे थियो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः...

विस्तृतमा पढ्नुस्

डलरको भाउ घट्याे

२०८० माघ २१ आइतवार

डलरको भाउ घट्याे

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोको भाउ...

विस्तृतमा पढ्नुस्

दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी

२०८० माघ १८ बिहीवार

दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी

काठमाडौं। ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ-सेभेन (E-7) भिषामार्फत पनि नेपाली दक्ष कामदारको माग गरेको छ। इ सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल अघि सारेको छ। इ सेभन भिषा भनेको कुनै निश्चित क्षेत्रमा...

विस्तृतमा पढ्नुस्

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८० माघ १८ बिहीवार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्रोल डिजेलमा मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले बिहिबार राति १२ देखि लागु हुने गरि पेट्रोलमा ४ रुपैयाँ तथा डिजल र मट्टितेलमा २ रुपैयाँ वृद्धि गरेको हो ।...

विस्तृतमा पढ्नुस्
Top