Category: मनोरञ्जन समाचार

सर्जुन राईको गीत ‘दैलो’ म्यूजिक भिडियो सहित सार्वजनिक

२०७७ पुस २५ शनिवार

सर्जुन राईको गीत ‘दैलो’ म्यूजिक भिडियो सहित सार्वजनिक

गायक सर्जुन राईको स्वर रहेको ‘दैलो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सर्जुनलाई गायिका सानु तामाङले युगल स्वरमा साथ दिएकी छन् । गीतमा विश्वराज राईको शव्द तथा संगीत रहेको छ । गीतको मास्टरिङ र मिक्सिङ रोमन...

विस्तृतमा पढ्नुस्

सांगीतिक भविष्य खोज्दै पन्नाकाजीका नाति

२०७७ पुस २० सोमवार

सांगीतिक भविष्य खोज्दै पन्नाकाजीका नाति

वरिष्ठ संगीत साधक तथा गायक पन्नाकाजी शाक्यले नेपाली गीत संगीतमा पुर्याएको योगदानलाई कुनै पनि गीत संगीत अनुरागीले भुल्ने छैनन । उनी उनकै पुस्ता र उनी पछिका पछिका पुस्ताका मेरुदण्ड थिए र रहिरहने छन् । “तिरिरि मुरली बज्यो बनैमा “उनले गाएको...

विस्तृतमा पढ्नुस्

अमेरिकामा नयाँ बर्ष २०२१ को आकर्षक नेपाली मोडलहरुको क्यालेण्डर

२०७७ पुस १८ शनिवार

अमेरिकामा नयाँ बर्ष २०२१ को आकर्षक नेपाली मोडलहरुको क्यालेण्डर

अमेरिकास्थित आर.एन.आर. ग्रुप्सले आफुलाई विभिन्न क्षेत्रमा स्थापित गरेका सफल मोडलहरु राखेर २०२१ को क्यालेण्डर सार्वजनिक गरेको छ । यसपटक क्यालेण्डरमा अपूर्वा शाह, रोजी खुराना, प्रेरणा गुरुङ्ग, करुणा क्षेत्री, प्रज्ज्वलिका गिरी, आकृति खनाल, अलिशा अधिकारी, कञ्चन निरौला, अन्जली भुषाल, मुना गौचन,...

विस्तृतमा पढ्नुस्

रोशन पुरीको निर्देशनमा ‘लैजाऔ लैजाऔ’ गीतको भिडियो

२०७७ पुस ५ आइतवार

रोशन पुरीको निर्देशनमा ‘लैजाऔ लैजाऔ’ गीतको भिडियो

गायक प्रताप दास र गायिका एञ्जिला रेग्मीको स्वरमा 'लैजाऔ लैजाऔ लाग्छ मलाई' गीतको म्यूजिक भिडियो निर्माण भएको छ । भिडियोमा रोशन पुरीको निर्देशन रहेको छ । भिडियो सार्वजनिक भएको गीतमा विजय शिवाकोटीले शव्द रचना र जीवन बाबुको संगीत सिर्जना गरेका...

विस्तृतमा पढ्नुस्

यो वर्षको मिस नेपाल बनिन् नम्रता श्रेष्ठ

२०७७ मंसिर २१ आइतवार

यो वर्षको मिस नेपाल बनिन् नम्रता श्रेष्ठ

‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । शनिवार साँझ भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले उपाधि जितेकी हुन् । यस्तै, ‘मिस नेपाल सुपर नेशनल २०२० ’को उपाधि सिमल कनौजिया र ‘मिस नेपाल अर्थ...

विस्तृतमा पढ्नुस्
Top