
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि बिहीबार दिउँसो १ बजे बैठक बस्ने बताए ।
बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा र विकशित घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
