1080×90

1080×90
 

Category: अन्तर्राष्ट्रिय

इजरायल र हमासबीच युद्ध विरामको संकेत

२०८१ वैशाख १८ मंगलवार

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं। ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ। हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै...

विस्तृतमा पढ्नुस्

तान्जानियामा मुसलधारे वर्षा, १५५ जनाको मृत्यु

२०८१ वैशाख १४ शुक्रवार

तान्जानियामा मुसलधारे वर्षा, १५५ जनाको मृत्यु

काठमाडाैं। तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ। बर्षाका कारण अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले संसदलाई जानकारी गराएका हुन्। तान्जानियाको मुख्य भूमिको २६ इलाकामध्ये १४ इलाकामा आकस्मिक बाढी आएको छ, जसका कारण...

विस्तृतमा पढ्नुस्

पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान

२०८० माघ २७ शनिवार

पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान

इस्लामबाद। पाकिस्तानमा आम निर्वाचनको मतदान सम्पन्न भएर निर्वाचन परिणामा धमाधम सार्वजनिक भइरहेका छन्। निर्वाचन परिणाम अनुसार हाल जेलमा रहेका इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरूले उल्लेख्यनीय रूपमा जीत हासिल गरेका छन्। नेशनल एसेम्बलीको चुनाव हुनु एक साताअघि देशको सबैभन्दा लोकप्रिय पार्टीका...

विस्तृतमा पढ्नुस्

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त

२०८० माघ २६ शुक्रवार

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त

काठमाडाैं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गरेका छन्। रुससँगको द्वन्द्व सुरु भएदेखि नै राष्ट्रपति जेलेन्स्की र जनरल जालुज्नीबीचको सम्बन्ध सुमधुर हुन नसकेको चर्चा हुँदै आएको थियो। राष्ट्रपति जेलेन्स्कीले सेनापति जालुज्नीको स्थानमा जनरल ओलेक्सान्डर सिर्स्कीलाई नियुक्त...

विस्तृतमा पढ्नुस्

हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार

२०८० माघ २५ बिहीवार

हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार

काठमाडौं। इजरायलले प्यालेस्टिनी लडाकु समूह हमासद्वारा प्रस्तावित युद्धविराम सर्त अस्वीकार गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासका सर्त अस्वीकार गर्दै केही महिनाभित्र पूर्ण विजय सम्भव रहेको बताएका छन्। इजरायल समर्थित युद्धविराम प्रस्तावको जवाफमा हमासले शृङ्खलाबद्ध मागहरू राखेपछि प्रधानमन्त्री नेतान्याहुले असहमतिसहितको...

विस्तृतमा पढ्नुस्
Top