बाँदर र कुकुरको मित्रता देख्दा स्वयम्भु पुग्ने चकित (फोटो फिचर)

Vianet

सामान्यतया कुकुर र बाँदर मिल्ने प्राणी होइनन् । बाँदर देख्ने बित्तिकै कुकुरले झम्टने गरेको त तपाई हामीले देखेकै कुरा हो । त्यस्तै उस्तै ताल परे बाँदर पनि कुकुर माथि जाइलाग्न बेर लगाउँदैन । तर स्वयम्भूमा कुकुर र बाँदरको एउटा जोडी भने अचम्मकै छ ।

Vianet

यी कुकुर र बाँदरको मित्रता साच्चीकै हेर्न लायकको छ । स्वयम्भू क्षेत्र पुग्नेहरु यी कुकुर र बाँदरको मित्रता देखेर चकित पर्ने गरेका छन् । कुकुर र बाँदर यति मिल्छन् कि प्राय दुवै जिस्किरहेको, चलिरहेको र एक अर्कालाई माया गरिरहेको अवस्थामा भेटिन्छन् ।

बाँदर पनि के कम, यताउता कतै जानु पर्यो भने कुकुरको ढाडमा चढिहाल्छ अनि कुकुरले पनि निकै माया गर्दै बाँदरलाई पिठ्युमा बोकेर हिडिदिन्छ । यी दुईको चर्तिकला देखेर स्वयम्भू पुग्ने मानिसहरु निकै रमाइलो मान्दै हेरिरहेका हुन्छन् । कतिले त क्यामेरा वा मोवाइल निकाल्दै फोटो खिच्न पनि बाँकी राख्दैनन् ।

(uniforumtz.com)

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ