अमेरिकाको क्यालिफिर्नियामा ७ म्याग्निच्डुको शक्तिशाली भूकम्प

Vianet

काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्भेक्षणले ७ म्याग्निच्योडको भूकम्पको गएको बताएको हो।

Vianet

भूकम्पअघि उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा सुनामीको चेतावनी दिइएको थियो। तर पछि सो चेतावनी हटाइएको थियो। यो क्षेत्रमा झण्डै ४७ लाख मानिसको बसोबास रहेको छ।

भूकम्पको केन्द्रबिन्दु क्यालिफोर्नियाको फर्न्डेल सहरको नजिक बताइएको छ। स्थानीय अधिकारीहरूका अनुसार भूकम्पका कारण हालसम्म कुनै पनि मानवीय क्षति भएको छैन। साथै ठूलो भौतिक संरचनाको क्षति भएको विवरण पनि प्राप्त नभएको बताइएको छ।

तर केही घर तथा मार्टहरुमा सामान्य क्षति पुगेको छ । मार्टहरुमा राखिएका सामानहरु खस्नुका साथै छोटो समय विद्युत अवरुद्ध भएको थियो।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ