काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)

Vianet

काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंका ३२ वटा वडामा बसोबास गर्ने ५५ वर्ष माथि उमेरका जेष्ठ नागरिकहरु, महाविद्यालयका प्राध्यापकहरु, विद्यालयका शिक्षक÷कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सह–चालकहरुलाई दोस्रो चरणको कोभिड १९ को खोप आइतबारदेखि लगाउने भएको छ ।

Vianet

खोप लगाउने सम्बन्धमा काठमाडौं महानगरपालिकाले सुचना मार्फत जानकारी दिएको हो । खोपका लागि विभागले १५ वटा केन्द्र तोकेको छ ।

Sport.indd

(curlygirldesign.com)

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ