Category: कला/साहित्य

रहेनन् बरिस्ठ कलाकार दीपक क्षेत्री

२०७६ मंसिर २८ शनिवार

रहेनन् बरिस्ठ कलाकार दीपक क्षेत्री

नेपाली चलचित्र क्षेत्रका कुशल कलाकार दीपक क्षेत्रीकाे ५८ बर्षको उमेरमा शनिबार डिल्लीबजार स्थित आफ्नै निवास  सुतिरहेको अवस्थामा मृत्यु भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ । कलाकार क्षेत्रीकी श्रीमती मलेसियामा रहेका कारण दाहसंस्कार भने आइतबार मात्र गरिनेछ।अहिले उनको शव महाराजगंजस्थित त्रिवि...

विस्तृतमा पढ्नुस्

प्रकृतिकी रानी पाल्पा

२०७६ मंसिर १५ आइतवार

प्रकृतिकी रानी पाल्पा

प्रकृतिकी रानी पाल्पा धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पहिचानले भरिएको पाल्पामा पर्यटकको आकर्षण देखिन थालेको छ । थुप्रै सांस्कृतिक पहिचान बोेकेको पाल्पामा केही प्राकृतिक तथा केही कृत्रिम ढङ्गले निर्माण गरिएका संरचन र स्थलहरुले यहाँ घुम्न आउने मानिसलाई लोभ्याउने गर्छ ।...

विस्तृतमा पढ्नुस्

बादलभित्रको घाम पुरस्कार’ को छनोटमा उत्कृष्ट पाँच कृति

२०७६ मंसिर ११ बुधवार

बादलभित्रको घाम पुरस्कार’ को छनोटमा उत्कृष्ट पाँच कृति

शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ का लागि विभिन्न पाँच कृति उत्कृष्ट छनोटमा परेका छन् । छानिएका पुस्तकमा अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’, नरेन्द्रराज पौडेलको निबन्ध सङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथा सङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास ‘सुनपानी’,...

विस्तृतमा पढ्नुस्

भूकम्प गएको चार वर्ष पछी रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण हुँदै

२०७६ असोज ७ मंगलवार

भूकम्प गएको चार वर्ष पछी रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण हुँदै

सुभानु आचार्य, ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु भएको छ ।भूकम्प गएको चार वर्ष वितिसक्दा पेरा र तुलसी कन्सट्रक्सन जेभीले मन्दिरको पुनःनिर्माण अघि बढाएको हो ।श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको यस मन्दिर २०७५ साल फागुन अघि तीन...

विस्तृतमा पढ्नुस्

यस वर्षको मदन पुरस्कार योगेश राजको ‘रणहार’लाई

२०७६ भदौ १ आइतवार

यस वर्षको मदन पुरस्कार योगेश राजको ‘रणहार’लाई

यस वर्षको मदन पुरस्कार योगेश राजको ‘रणहार’ पुस्तकले पाउने भएका छन् । आज बसेको मदन पुरस्कार गुठीको साधारणसभाले रणहार पुस्तकलाई मदन पुरस्कार दिने घोषणा गरेको हो । रणहार भक्तपुरका अन्तिम राजा रणजीत मल्ललाई नायक बनाएर लेखिएको ऐतिहासिक आख्यान हो ।...

विस्तृतमा पढ्नुस्
Top